Tag: NAFIJ NEPAL

नाफिज वार्षिकोत्सवमा पाँच पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिक साधारणसभाका अवसरमा पाँच पत्रकार पुरस्कृत भएका छन् । आर्थिक, सहकारी, कृषि र बिमा विषयमा उनीहरू सम्मानित भएका हुन् ।

‘सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न सकेन्’- पूर्वबैंकर क्षेत्री

जसका कारण ति मुलुकमा कुल गार्हस्थ उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ । तर, नेपालको सन्दर्भमा भने कर्जा बैंकबाट मात्र परिचालन हुने भन्ने बुझाई र व्यवहारले कुल गार्हस्थ उत्पादनमा कर्जाको हिस्सा धेरै हुने गरेको छ ।

‘सरकार विद्युतीय सवारीको हकमा नीतिगत रुपमा स्थिर हुनुपर्छ’- अटो व्यवसायी

उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ ।

‘नेपालमा विमान अनुसार दक्ष इन्जिनियरको अभाव’-पूर्व महानिर्देशक क्षेत्री

हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाइ सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए । नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको भनाइ छ ।

‘अर्थतन्त्रमा केही मिसह्याण्डलिङ भएकै हो, सावधानीपूर्वक लयमा फर्काउँछु’- अर्थमन्त्री पौडेल

अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ।’

नाफिजको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्षले भनेः ‘नयाँ सरकारको पहिलो...

नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

नाफिजको अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित

निर्वाचनमा प्रतिस्पर्धी भुवन आचार्यलाई ८२ मतको भारी अन्तरमा पराजित गर्दै ढकाल अध्यक्षमा पुनः निर्वाचित भएका हुन ।

नाफिजको १४ औं वार्षिकोत्सव: तीन जना आर्थिक पत्रकार पुरस्कृत

नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।

निर्यात प्रवर्दन र विदेशी मुद्रा आर्जनमा सरकारको नीति नै कमजोर

नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले बताएका छन्।

‘स्थीर कर नीति नहुँदा व्यवसायमा अप्ठ्यारो’

समितिले सरकारलाई विविध शिर्षकमा कर सम्बन्धि सुझाव दिदैं आएको छ। समितिको ७० प्रतिशत भन्दा बढी सुझाव कार्यान्वयनमा आएको समितिको भनाई छ ।