Tag: Nepal Tourism Board

बढ्यो पर्यटक आगमन, एक महिनामा भित्रिए ७३ हजार

अध्यायगमन विभागको तथ्यांक अनुसार फेब्रुअरी महिनामा ७३ हजार २ सय ५५ जना पर्यटक भित्रिएका हुन्। यो संख्या अघिल्लो महिनाभन्दा १८ हजारले बढी हो। यसअघि जनवरीमा ५५ हजार ७४ जना पर्यटक भित्रिएका थिए।

एक वर्षमा नेपाल भित्रिए ६ लाख १४ हजार पर्यटक, सबैभन्दा बढी...

सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र...

पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेरै नेपाल र मलेशियाविच पर्यटन प्रवद्र्धन गर्न सकिने

नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन् ।