Tag: #nepalflood #death

सर्लाहीमा बाढीबाट दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुईजनाको ज्यान गएको छ । मंगलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ...