Tag: #nepaltelecome #ntc

४८ प्रतिशत घट्यो नेपाल टेलिकमको नाफा

चालु आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । आवकाे साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।