Tag: #nepalvsbangladesh

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ।