Tag: #nitikaryakram

‘नीति तथा कार्यक्रम: डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’

आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्यः बीमाको आर्थिक संकटसँग जुध्नेदेखि प्रदेशसम्म विशिष्ट उपचार...

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको सुधार तथा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका महत्वपूर्ण सुधारहरु प्रस्ताव गरिएका छन् ।

स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम

सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।

फेरि भयाे कृषि मल कारखाना स्थापनाकाे घाेषणा

सरकारले मल कारखाना स्थापना गर्ने घोषणा फेरी भएको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा गरेका हुन् ।

बर्खामा ५० र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने

काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम...

सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट

काठमाडौं । सरकारले सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक बर्षको नीति तथा...