Tag: #nrn #arju

‘एनआरएनमा देखा परेको सबै समस्याको हल कानून बमोजिम नै खोजिने छ’:...

छलफलका क्रममा मन्त्रालयका कानुन उपसचिवले सर्वोच्च अदालतले गरेका दुवै फैसलाको विवरण पेस गरेका थिए । एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले सबैले आ–आफ्नो हठ छाड्ने हो भने एकता असम्भव नरहेको बताए । उनले भने 'मन, वचन र कर्मले एकताबद्ध होऔँ, हठ छाडौँ ।'