Tag: NRNA

‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल...

ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।

गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ ।

ललिता निवासको जग्गामा दलालले फसाएः पन्त, १० अर्बको लगानी छिट्टै आउँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मुख्यालय बनाएको ललिता निवासको जग्गामा संघलाई दलालले फसाएको अध्यक्ष कुमार पन्तले बताएका छन् । संघले सचिवालय बनाउन जग्गा खोजिरहेका बेला बालुवाटारस्थित जग्गाको प्रस्ताव आएको बताउँदै उनले संघको त्यसमा कुनै बदनियत नरहेको बताए ।