Tag: parking

चोरीका घटना बढ्यो, एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।