Tag: #pashupati #mahashivaratri

पशुपति जाँदै हुनुहुन्छ ! यहाँ गर्नुस आफ्नु सवारी पार्क

आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ भने पार्किङ बारे जानकारी लिएर गएकाे राम्रो । किनभने अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन ।