Tag: pokhara live

राष्ट्रिय खेलकुदको भब्य उद्घाटन आज, पोखरा झकिझकाउ

पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् ।