Tag: #prachanda #pathivara #nocablecargroups

पाथिभरामा सरकारले बल प्रयोग गरे आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डकाे चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।...