Tag: #prachanda #shikshak

‘सरकारले शिक्षकहरुलाई अपमानित गर्याे’: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन नगरेर अपमान गरेकाे बताएका छन् ।