Tag: #prakashamansingha

‘राजनीतिक अस्थिरता रोक्न काँग्रेस एमालेबीच सात बुँदे सहमति भएको छ’:प्रकाशमान सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच राजनीतिक अस्थिरता रोक्न सात बुँदे सहमति भएको बताएका छन् ।