Tag: #rajabadi #kamalthapa

कमल थापा पक्राउपछी राप्रपाले बाेलायाे केन्द्रीय पदाधिकारीकाे बैठक

राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

कमल थापाले भने ‘पूर्वराजालाई जरिवाना तिराउने कुरा हास्यास्पद’

तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले भनेका छन् ।