Tag: #rasopa #nepalipolitices

आगामी उपनिर्वाचनदेखि विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि नै विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ।