Tag: #rasuwagadhi #flood #disaster #missing

रसुवागढीमा बाढीमा बेपत्ता १८ जनाको पहिचान खुल्याे

रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बाढीले बगाएर बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हाे।