Tag: #remitance

८ महिनामा भित्रियाे साढे १० खर्ब बढीकाे रेमिट्यान्स

गत आर्थिक बर्षको साेहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढि हाे । चालू आवको ८ महिनामा रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

३ महिनामै भित्रियो ४ खर्ब भन्दा बढीको रेमिट्यान्स

जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढी हो ।