Tag: #road #daunne #rain

दाउन्ने सडक खण्ड अवरुद्ध

पानी परेर हिलाे भएपछि नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडकको दाउन्ने खण्डमा पानी परेका कारण चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध

रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।