Tag: rose

‘भ्यालेन्टाइन डे’ का लागि १ करोडको गुलाब आयात, ४० प्रतिशत...

हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो । ८० प्रतिशत भारतबाट आयात हुन्थ्यो ।