Tag: #saftey

सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न भारतकाे रक्षा मन्त्रालयलकाे निर्देशन

भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ ।