Tag: #santhoshi #play

सन्तोषी र राजनलाई चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको...

सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मीका राजन रोकायाले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । शनिबार भएको खेलमा दुवै विजेताले नगद १ लाख ५० हजार पुरस्कार ट्रफी प्राप्त गरे ।