Tag: Sasjha Party

चुनावी प्रचारमा बढ्न थाले झडप र आक्रमण, आयोगको ध्यानाकर्षण

चुनावी प्रचार प्रसारका क्रममा दलका कार्यकर्ताले एक अर्का विरुद्ध भौतिक आक्रमण गर्न थालेका छन् । पछिल्लो केही दिनयता यस्तो झडपका घटना बढेका हुन् । यसले निर्वाचन सुरक्षामा समेत प्रश्न उठाएको छ । उता, निर्वाचन आयोगले समेत सम्बन्धित पक्षलाई निर्वाध चुनावी प्रचार प्रसारको वातावरण बनाउन ध्यानाकर्षण गरेको छ ।

देउवाविरुद्ध रविन्द्र मिश्रको आक्रोस, जेलमा बसेर टेलिभिजनमा सुशासन हेर्न चेतावनी

‘जे पनि भन्दिने, जे पनि गर्दिने?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मानवताविरुद्धका अपराधीहरु, अपराधीलाई जोगाउनेहरु, भ्रष्टाचारी र देश दोहनकारीहरु, पर्खिनोस्, जनमत बदलिंदैछ ।’