Tag: #sauryaair #news

सौर्य एयर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक:कम्पनी, पाइलट र प्राधिकरणको गम्भीर लापरबाही

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ।