चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने आयात पनि नगण्य छ ।
काठमाडौं, १९ बैशाख । २०७२ सालको विनासकारी भुकम्पमा ध्वस्त भएको नेपाल–चीनको प्रमुख नाका तातोपानी अगामी महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।
भुकम्पअघिसम्म दुई मुलुकवीच हुने...