Tag: #tihar #bhaitika

भाइटिकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।