Tag: #tourismnews

वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने पर्यटन बाेर्डकाे लक्ष्य

पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ।