Tag: #viatnam #boat

भियतनाममा डुंगा दुर्घटना, ३४ जनाको मृत्यु

भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । साे दुर्घटनामा ८ जना बेपत्ता छन् ।