Tag: waiwai

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्चको आदेश

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो ।