Tag: WhatsApp

पठाएको १५ मिनेटसम्म ह्वाट्सएपमा म्यासेज सम्पादन गर्न मिल्ने

सम्पादन गरिएका सन्देशहरूलाई 'सम्पादन गरिएको' भनेर प्राप्त गर्नेकोमा पुग्छ । त्यसैले प्राप्तकर्ताहरू सामग्री परिवर्तन गरिएको छ भनी सचेत हुनसक्छन् ।

अब चारओटा डिभाइसमा एकैपटक ह्वाट्सएप खोल्न सकिने

आफ्नो स्मार्टफोन बाहेक ल्यापटप, पीसी वा ट्याब्लेट जस्ता ४ वटा फरक उपकरणमा व्हाट्सएप प्रयोग गर्न सकिनेछ

व्हाट्सएप, के साँच्चै सुरक्षित छ ? यी कुरामा ख्याल गर्नुहोस्

व्हाट्सएप संसारभरि सबैभन्दा लोकप्रिय एपहरू मध्ये एक हो। यसको लोकप्रियताका कारण साइबर अपराधीहरूले पनि मानिसहरूलाई आफ्नो जालमा फसाउँछन्।