शिक्षा मन्त्रीमा रघुजी पन्त

रघुजी पन्त शिक्षा मन्त्री नियुक्त हुने भएका छन्।

१ वर्ष अगाडि

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षाको नयाँ तालिका बुधबार सार्वजनिक भएको छ ।

१ वर्ष अगाडि

आज पनि घट्यो सेयर बजार

बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै लगातार चौथो कारोबार दिन सेयर बजार घटेको हाे ।

१ वर्ष अगाडि

प्रधानमन्त्री र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई भेटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो । भेटका...

१ वर्ष अगाडि

औषधिमा र जुत्ता, चप्पलमा एक साताभित्र एमआरपी राख्न सरकारकाे निर्देशन

सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।

१ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी...

१ वर्ष अगाडि

भ्रष्टचार वा आपराधिक कार्यमा संलग्न भएको पाइएमा पेन्सन नपाउने

अदालतबाट भ्रष्टचारी ठहरिएमा अवकाश प्राप्त कर्मचारीको निवृत्तिभरण (पेन्सन) नपाउने व्यवस्था गरिएको छ। संघीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन्। सरकारले विधेयक प्रस्ताव गर्दा राखेकाे यो व्यवस्थामा...

१ वर्ष अगाडि

एकैदिन ताेलामा ७५ सयले घट्याे सुन

नेपाली बजारमा बुधबार सुनको मूल्य भारि अंकले घटेको छ।

१ वर्ष अगाडि

जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी हमलाकाे नेपाल सरकारद्वारा निन्दा

भारतको जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणकाे राराष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् निन्दा गरेका छन् ।

१ वर्ष अगाडि

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि
1 342 343 344 345 346 3,681