नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण पाउने छन् । ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ ।...
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार एकैदिन ११७ अंकले बढेको नेप्से आज ७० अंकले घटेको हो । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७ ६९...
नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरन्याण्डले जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरन्याण्डले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
बेजोसको सम्पत्ती २०० अर्ब डलर पुगेको छ ।
काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरिएको छ । नेपाली कांग्रेसका नेता तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक...
नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी...
© 2026 Cloud Patrika. All Rights Reserved.