सिटिजन्स बैंक लिमिटेडले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएकाछन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा...
तीन दिनदेखिको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ ।
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर एक गर्भबतीसहित तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र...
विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं,’ उनले लेखेका छन्।
विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्ने उद्देश्यसहित साढे १० बजे बोलाइएको छ ।
काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । नख्खु खोलाले बगाएर बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।
धादिङको नौबिसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरो झर्दा बस पुरिएको छ।
शनिबार बिहान गएको पहिरोमा परि पनौती नगरपालिका ११, थुम्कीमा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।
जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि बाँधमा रहेका दुईवटा ढोका आंशिक रुपमा खोलिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.