नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।
शुक्रवारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । 'गुर्खाज बिनिथ द ब्रेभरी' र 'ऐना झ्यालको पुतली' गरी दुई वटा चलचित्र प्रदर्शनमा आएका हुन्।
उपत्यकासहित देशका धेरै ठाउँमा भीषण वर्षा भैरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लभासासँग छलफल गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकांक खस्किएको उल्लेख छ ।
नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्य तालिका सार्वजनिकक गरेको छ ।
केएलदुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले दशैं–तिहारको अवसरमा स्काइ वर्थ होम अप्लायन्समा ‘स्काइ वर्थ’ क्यासब्याक दनादन 'उपहार टनाटन’ सार्वजनिक गरेको छ ।
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.