बादलुको घुम्टोले काठमाडौं छोपिदा…

काठमाडौं । बिहीबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिकाका डाँडाहरुको मनोरम दृश्य । तस्विरमा हेर्नुहोस…

२ वर्ष अगाडि

पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

२ वर्ष अगाडि

पेट्रोलीयम पदार्थको भाउ घट्यो, यस्तो छ नयाँ मूल्य

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ र डिजेल प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

२ वर्ष अगाडि

एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक पक्राउ

धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ का शिवराज ओझा छन् ।

२ वर्ष अगाडि

देशभर २२ जनामा हैजा पुष्टी, कसरी जोगिने ?

हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ । यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण...

२ वर्ष अगाडि

१८ देशमा नयाँ राजदूत सिफारिस,यस्तो छ नामावली

यससँगै चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

२ वर्ष अगाडि

दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा सेयर बजार, २१ अर्ब ९१ करोड नाघ्यो कारोबार

यसअघि अघिल्लो २०७८ ३१ साउनमा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

२ वर्ष अगाडि

कमर्स क्याम्पसका प्रध्यापक विष्टको हत्याका थप आरोपी १७ बर्षपछी पक्राउ

पक्राउ परेका आरोपीको पत्रकार सम्मलेन गरेर पक्राउ सार्वजनिक गर्ने जानकारी दिएको छ ।

२ वर्ष अगाडि

हराएको बस खोज्न चीनसँग सहयोग माग्दै नेपाल सरकार

बस खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेको जानकारी उनले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।

२ वर्ष अगाडि

अब च्याटजिपीटीसँग कुराकानी गर्न अझै सहज, आवाजबाटै प्रयोगकर्ताको ‘मुड’ थाहा पाउने

प्रयोगकर्ताले मजाक गरेको अवस्थामा विभिन्न प्रकारका जिस्काउने आवाजहरू बनाउन सक्छ ।

२ वर्ष अगाडि
1 657 658 659 660 661 3,694