कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।
बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा...
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले बुधबारदेखि संशोधित सामूहिक लगानी कोष नियमावली २०७७ लागु गरेको छ । अर्थ मन्त्रालयबाट स्वीकृति पाएसँगै बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, २०७७ आजदेखि लागु गरेको...
काठमाडौं, २४ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका...
काठमाडौं, २४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय...
प्रविधिको बिस्तार र पहुँचलाई प्रबद्र्धन गर्दै सूचना प्रविधिको विकासमा विशेष ध्यान दिन र यस क्षेत्रका व्यवसायलाई यथा संभव सुबिधा वा सहुलियत दिई प्रोत्साहित गर्न समेत सबैसँग अनुरोध गरेको छ।
हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तिब्रता लिएको हो ।
यसदिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँ बराबरको कारोबार...
© 2026 Cloud Patrika. All Rights Reserved.