विशेषगरी पाचन प्रक्रियामा आउने समस्याहरुको साथै विभिन्न प्रकारका भाईरसबाट हुने समस्याहरु, त्यस्तै लामखुट्टे लगायतका विभिन्न प्रकारका किराहरुको टोकाईबाट हुने संक्रमण आदि गर्मी मौसममा देखिने प्रमुख स्वास्थ्य समस्या हुन् ।
एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नोकिया सी २० नेपालमा सार्वजनिक गरेको छ ।
यो साता दुई सय १९ वटा कम्पनीहरुको ६ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा यो साता १५ करोड ६ लाख १२ हजार सात सय ३८ कित्ता शेयर-खरिद बिक्री...
संसद विघटन गरि काम चलाउ बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्षको नेताहरुलाई १० मन्त्री बनाएका उनले १७ सदस्यीय...
औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक) लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यो पत्र स्वास्थ्य सेवा विभाग, सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाएको छ।
ई–व्यापार संघ नेपालले सरकारले होम डेलिभरी सहज नगरको भन्दै सरकारी प्रतिवन्धको आलोचना गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको स्रोतले बताएको छ ।
काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार...
© 2026 Cloud Patrika. All Rights Reserved.