नेपालमा लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
अर्थशास्त्री डा. विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।
नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा...
तनहुँ, १३ जेठ । तनहुँको व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । गाउँघरमै बसेर पशुपालन, तरकारी खेती,...
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा कतिपय सहुलियतको व्यवस्थाका कारण त्यसै पनि अप्ठ्यारो अवस्थामा पुगेका बैंकहरुले लामो समयदेखि माग राख्दै आएका कर्जा तथा निक्षेपको भारित औसत...
कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ५२ हजार ३ सय ९१ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ५४ हजार ४ सय २४ जनाको पिसिआर र...
काठमाडौं, १३ जेठ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना संक्रमितलाई भेटेपछि ढकाल शुक्रबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् । पूर्वसांसदकी कोरोना संक्रमित...
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पारेको प्रभावका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानाकारी दिए...
सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ । उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ...
कठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न मंगलबार अपरान्ह ५ बजे बस्ने गरी...
© 2026 Cloud Patrika. All Rights Reserved.