अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अझै माथि जाने संकेत

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ८ पैसा कायम भएको छ ।

४ वर्ष अगाडि

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको...

४ वर्ष अगाडि

नवौँ राष्ट्रिय खेलकुद: १ सय ८५ पदक पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५...

४ वर्ष अगाडि

एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावका कार्यक्रम स्थगित

काठमाडौं । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र...

४ वर्ष अगाडि

एमाले अध्यक्ष ओलीले ४ कात्तिकमा जनतासँग फोनमा प्रत्यक्ष कुरा गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ कात्तिकका दिन जनतासँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘कात्तिक ४...

४ वर्ष अगाडि

‘बर्गर हाउसमा खान नमिल्ने मासु, धेरै रेष्टुरेन्ट र मिठाई पसल अस्वस्थकर’

‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त...

४ वर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुद : डेब्यु खेलमै पुलिसलाई महिला क्रिकेटको स्वर्ण, एपीएफ पराजित

काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै स्वर्ण जितेको...

४ वर्ष अगाडि

डेंगु संक्रमितको संख्या ४१ हजार नाघ्यो, ४९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक

अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।

४ वर्ष अगाडि

तीन महिनामा लक्ष्यको १४.८७ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च १९ अर्ब

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्म लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । चालू वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

४ वर्ष अगाडि
1 … 1,639 1,640 1,641 1,642 1,643 … 3,743