काठमाडौं, १५ जेठ । सरकारले साना, लघु तथा घरेलु उद्योग विकास एवं विस्तारका लागि रु २ अर्ब ७७ करोड बजेटको विनियोजन गरेको छ । निर्यात जन्य उत्पादनको प्रोत्साहन र उद्यमशीलतामा...
सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।
हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ ।
सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।
सरकारले उद्योगबाट निर्यात विन्दुसम्म केबल कार बनाउन प्रोत्साहन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चढ्नेलाई ५ वर्षसम्म सडक कर र भन्सार शुल्कमा छुट दिने बताएका हुन् ।
काठमाडौं, १५ जेठ ।सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ । स्थानीय तहमा २ सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ ।...
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।
काठमाडौं, १५ जेठ । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु...
काठमाडौं, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिबी निवारण कोष खारेज गरेको बताए ।...
© 2026 Cloud Patrika. All Rights Reserved.