९१ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ९१.५ जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

५ वर्ष अगाडि

चीनसहित चार देशमा नियमित उडान हुने

अब यी तीनै देशमा सातामा एक/एक वटा नियमित उडान हुनेछ । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

५ वर्ष अगाडि

स्वदेश फर्किन चाहने श्रमिकको तत्कालीन व्यवस्थापन गर्न माग

सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् ।

५ वर्ष अगाडि

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको बेला...

५ वर्ष अगाडि

प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइ गर्न को-को परे संवैधानिक इजलासमा ?

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाएका प्रधानन्यायाधीश राणाले शुक्रबार चार...

५ वर्ष अगाडि

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, घरमै निःशुल्क ढुवानी !

सरकारले आजदेखि उपभोक्ताको घरसम्म खाद्यवस्तुको निःशुल्क ढुवानी अर्थात डेलिभरी सेवा दिने भएको छ । उपत्यकामा निषेधाज्ञा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताको लागि यस्तो व्यवस्था गरेको...

५ वर्ष अगाडि

उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ, के-के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएका समयमा भने खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।

५ वर्ष अगाडि

गर्भावस्थामा कोरोना : समय अगाडि नै बच्चा जन्मने जोखिम उच्च

काठमाडौं । कोरोना सङ्क्रमण भए गर्भवती महिलाले तोकिएको समय अघि (प्रि म्याच्यर) बच्चा जन्माउने सम्भावना जोखिम हुने अध्ययनले देखाएको छ । गर्भअवस्थामा सङ्क्रमण भए शिशुको छिटो जन्मने र गर्भमै मृत्यु...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई शहिद लखनद्धारा २५/२५ हजार हस्तान्तरण

गोरखा । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई शहिद लखन गाउपालीकाद्धारा २५/२५ हजार हस्तान्तरण गरिएको छ । गाउपालीका वडा. ७ बुङकोट निबासी स्व. नबराज खनाल, स्व. पदम बहादुर आले र...

५ वर्ष अगाडि
1 … 2,377 2,378 2,379 2,380 2,381 … 3,740