थप १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो

काठमाडौं, १ पुस । कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...

६ वर्ष अगाडि

अन्योलपूर्ण अवस्थाकाबीच नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन ।

६ वर्ष अगाडि

इसेवा र भाइबरबीच सहकार्य,अब भाइबरबाटै टपअप र रकम ट्रान्सफरको सुविधा

यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो...

६ वर्ष अगाडि

गोरखामा थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधवार गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार बुधवार गोरखाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

६ वर्ष अगाडि

शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से ६.२० अंकले घट्दा ५ अर्ब १४ करोडको कारोबार

शेयर बजार ओरालो लाग्ने क्रम बुधवार पनि जारी नै रह्यो । आज नेप्से परिसूचक ६.२० अंकले घटेर २ हजार ५५.२२ अंकमा झरेको छ । आज ‘क’ वर्गका कमपनीहरुको मापक सेन्सेटिभ...

६ वर्ष अगाडि

विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद शीतलनिवासमा

काठमाडौं, १ पुस । संसद अधिवेशनको माग गर्दै नेकपाका सांसदहरु राष्ट्र्पति कार्यालय शीतलनिवास पुगेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि संघीय संसदको विशेष...

६ वर्ष अगाडि

पोखरामा थप दुई कारोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८६ पुग्यो

काठमाडौं । बुधवार पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १२ र पोखरा १ का एक/एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो...

६ वर्ष अगाडि

यस्ता लक्षण जसले बढाउछ फोक्सो क्यान्सरको जोखिम

काठमाडौं । फोक्सोका कोषहरू अनियन्त्रित रूपमा विभाजन हुँदा यसले ट्यूमरको वृद्धि गराइ एक व्यक्तिको सास फेर्ने क्षमतालाई कम गर्दै लैजान्छ र फोक्सोको क्यान्सर हुन्छ । सामान्यतया धूम्रपान र धुँवाको जोखिममा...

६ वर्ष अगाडि

विश्व रेकर्ड नजिक मेस्सी, पेलेको रेकर्डबाट एक गोल टाढा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । अर्जेन्टिनी स्टार खेलाडी मेस्सी एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्...

६ वर्ष अगाडि

भ्याटमा दर्ता भएका करदाता २ लाख ६९ हजार, प्यान लिनेको सख्या ६८ प्रतिशतले घट्यो

यस अवधीमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख ३६ हजार ५५५, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ३६ हजार ५८६,...

६ वर्ष अगाडि
1 2,664 2,665 2,666 2,667 2,668 3,718