नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।
काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो...
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ ।
सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।
विवाहलाई सम्झनलायक बनाउनको लागि मानिसहरु धेरै खर्च गर्नेदेखि अन्य धेरै प्रकारका कामहरु पनि गर्ने गर्छन् । लुगा र गहनाको लागि मात्रै मानिसहरु लाखौं रकम खर्च गर्ने गर्छन् ।
वार्षिक साधारण सभा मार्फत पारित गर्न प्रस्तावित लाभांशमा असोज २० गते बिमा समितिबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको थियो ।
क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।
सन् २०२२ जनवरी २ देखि लागू हुने गरि बिदा हेरफेर गरेको हो । नयाँ नियम अनुसार साप्ताहिक बिदा शनिबार र आइतबार गर्ने भएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.