एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।
बोनस शेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यको सूची पेश गरेका छन्। चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार...
चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस रूपान्तरणका लागि १० सूत्र सार्वजनिक गरेका छन् ।
काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा शेयर धितोकर्जाको विषयमा हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिएपछि बजारमा गिरावट आएको छ।
कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने होटल तथा पर्यटन र विकास बैंकका लगानीकर्ता रहेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.