हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ...
धेरै अपेक्षा गरिएको मौद्रिक नीति समीक्षाले आयातलाई नियन्त्रण गर्नै र वैदेशिक ऋण तथा निक्षेप प्रवर्द्धनको नीति लिएको छ। यसबाहेक अरू कुराहरु यथावत् नै राखेको छ ।
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
काठमाडौं, १० मंसिर । २५ कात्तिक देखि ९ मंसिरसम्म भएको राष्ट्रिय जनगणना जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्नेछ । राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन...
चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई...
सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.