कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ६ हजार ४८५ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ७ करोड ४१ लाख ६५ हजार ३५८ रुपैयाँ भुक्तानी भएको...
लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश...
श्रेष्ठले अब करिब डेढ वर्ष धितोपत्र बोर्डमा बिताउने छन् ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले स्थायी सेवाका लागि आवेदन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन प्रकाशित गरेको हो ।
उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया फाइनलमा पुगेको हो।
अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।
काठमाडौं, २५ कात्तिक । काठमाडौंको तार्केश्वरबाट चोरीको मोटर साइकल एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका – ४, पुरानो...
© 2026 Cloud Patrika. All Rights Reserved.