चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा बुधबार चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निशुल्क बस संचालन गरिने भएको छ । यसका लागि आवश्यक तयारी शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी...
नबिल बैंकले चार वर्ष यताकै सबैभन्दा उच्च दरमा लाभाशं वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले मंगलबार लगानीकर्ताका लागि बम्पर लाभाशं घोषणा गरेको हो ।
यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।
यता पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५ सय ५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ ।
मंगलबार कारोबारमा आएकामध्ये बैंकिङ,ट्रेडिङ र लगानी समुह बाहेक अन्य सबै समुह उकालो लागेको छ ।
१ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । उनले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित भएको भन्दै यो भेगको संवेदनशिलताप्रति चिन्तित रहेको...
नेपालगन्जबाट हुम्लाको सिमीकोट उड्ने क्रममा धावनमार्गमै जहाज र बँदेल ठोक्किएका छन् । घटना मंगलबारको हो । नेपालगन्जबाट १४ जना यात्रु र ९० किलो कार्गोसहित यो जहाज सिमिकोट उड्ने तयारीमा थियो...
© 2026 Cloud Patrika. All Rights Reserved.