काठमाडौं, १५ बैशाख । कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय...
काठमाडौं, १५ बैशाख । काठमाडौं उपत्यकामा एकैदिन २०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
कारोबारको पाँचौं नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ । त्यसदिन निफ्राको ११ करोड ४६ लाख ४१ हजार ६२२ रुपैयाँ बराबरको २ लाख ९ हजार ७६१ कित्ता शेयर खरिद–बिक्री...
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।
कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ५४.६५ अंकले बढेको छ भने जीवन...
काठमाडौं, १५ बैशाख । सरकारले जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्तासहित १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका...
काठमाडौं १५ बैशाख । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभा सचिवालयले बुधबार उनलाई नेकपा(माओवादी केन्द्र) ले कारबाही गरेको सूचना टाँस गरेसँगै उनी...
निजी लगानीका बाणिज्य बैंकहरुमा खुद नाफा, वितरणयोग्य मुनाफा तथा अन्य सूचकहरुमा नबिल बैंक प्रथम बन्न पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले १६ दशमलव ५० प्रतिशत बढी...
बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २०.०७ प्रतिशतले वृद्धि भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.