गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ।

५ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आर्कषण नेपाल टेलिकमको शेयरमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा कायम भएको छ ।

५ वर्ष अगाडि

महाधिवेशनको मुखमै एमालेलाई झड्का,अमर गिरी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, ८ मंसिर । पार्टीको १०औँ महाधिवेशनको मुखमै नेकपा एमालेलाई झड्का लागेको छ । १०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि अमर...

५ वर्ष अगाडि

‘नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, सीडी रेसियोले तरलता अभाव भएको होइन’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लागि सीसीडी सम्बन्धी व्यवस्था खारेज गरेर सीडी सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको थियो ।

५ वर्ष अगाडि

सामलिङ र न्यादीको शेयर बिहीवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, ८ मंसिर । सामलिङ र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार सामलिङ पावरको ५० लाख कित्ता शेयर र...

५ वर्ष अगाडि

‘निजी क्षेत्र र सरकारबीच आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य’

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा समेत लगानी...

५ वर्ष अगाडि

१० प्रतिशत घरधुरी टुकी बत्तीकै भरमा, कर्णालीका ५७ प्रतिशत विद्युतको पहुँचबाहिर

नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: घरेलु मैदानमै रोकियो बार्सिलोना, नकआउट सम्भावना कायमै

समूह ई अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै बेन्फिकासँग गोलरहित बराबरी रोकिएको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

मनकामना केवलकार सञ्चालनमा आएको २३ वर्ष पूरा

२०५५ बाट मंसिर ७ बाट नियमित संचालनमा आएको केवुलकारले संचालनदेखि हालसम्म करिव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।

५ वर्ष अगाडि
1 … 2,102 2,103 2,104 2,105 2,106 … 3,750