नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
बुधबार सम्पन्न दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो।
नेपाल बैंकर्स संघ मौद्रिक समीक्षाका लागि गभर्नर महाप्रसाद अधिकारीलाई बैंकर्स संघले ८ बुँदे सुझाव पेश गरेको छ । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारी तथा पूर्व अध्यक्षको टोलीले गभर्नर अधिकारीसँग भेटघाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जामा ४३ अर्ब २९ करोड...
नेपाल राष्ट्र बैंकले 'क','ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८८५ कित्ता शेयर किनबेच भएका छन्...
बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.